Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
बाल कथा | सारथि बाल पत्रिका

बाल कथा

मच्छड्नी आमा

नन्दलाल आचार्य "तँलाई मेरो ध्यान बिथोल्ने अधिकार कसले दियो ?" पञ्जामा पारेपछि मैले भनेँ । त्यसअघि ​योगमुद्रामा लीन भएकै बेला…

7 months ago

क्षमता

रम्भा पौडेल स्कुलले सूचना जारि गर्यो । अब हाम्रो स्कुलको वार्षिकोत्सव आउँदै छ । यो हप्ताभरि नै खेलकुद प्रतियोगिता गरिने…

7 months ago

बाँदरको शिक्षा

प्राशन्न धेरै पहिलाको कुरा हो एउटा कुशलपुर नाम गरेको शहर थियो। शहर एकदमै रमाइलो थियो चारैतिरबाट जङ्गलले घेरिएको, त्यो जङ्गलमा…

7 months ago

संस्कार

राजन कार्की पाजु धरान सुनसरी पानी लिन जाँदा पँधेरामा रमा र विद्याको संयोगवस भेट भो ! बसेर एक छिन सुख…

8 months ago

महान् चातुर्य

नन्दलाल आचार्य गोलबजार, सिरहा ​"हेर्नुस् मास्टरजी, यो ढुङ्गाले कसरी सुन ओकलिरहेको छ !" स्कुल जाँदैगर्दा ​नदी किनारमा झुकेका अघोरीको कुराले…

8 months ago

“जीवनको लक्ष्य“

दुर्गा घिमिरे ‘जीवनको लक्ष्य’ विषयमा निबन्ध लेख्नु,” भनेर म कक्षाबाट बाहिरिएको थिएँ। भोलिपल्ट कपी उठाएर पुस्तकालयको शान्त कुनामा बसेर म…

8 months ago

घुम्तीपार

दुर्गा घिमिरे आज एस.एल.सी. नतिजा प्रकाशित भएको दिन थियो। स्कुलको सूचना पाटी अगाडि भीड लागेको थियो। मेरो नजर एउटै नाम…

8 months ago

जित कस्को ?

सुरेशकुमार पाण्डे घोराही १८, दाङ "बाबा मैले जिते !"- दश क्लासमा बढ्ने छोराले जितको प्रमाणपत्र देखाउँदै भन्यो। देवेनको निदारमा अविर…

8 months ago

प्रयोग

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर "सामाजिल सञ्जाल चलाउँनु को उद्देश्य के ?" ऊ झर्किएर बोल्यो। फेरि तातो न छारो…

8 months ago

पीर

निमा छिरिङ भोटिया जलढाका कालेबुङ "ईश्वरको लिला पनि कस्तो अचम्मको छ। हामी नहुँदा पनि नहुने फेरि हामी हुँदा पनि यो…

8 months ago