शुभम भण्डारी
कक्षा : ५
बाल विकास बोर्डिङ हाइ स्कुल
ढानीलकण्ठ ,काठमाडौँ
संसारमा सबैभन्दा प्यारी लाग्छिन् आमा
उनीबिना संसारमा छैन केही काम ।
दु:ख कष्ट सहेर मलाई दिएपछि जन्म
असल मान्छे बनाउने गरिन् शुभ कर्म।
ठूलो मान्छे बनाइन् मलाई राम्रोसँग
मेरो खुसीमा सधैँभरि परिकन दङ्ग।
पढ्ने लेख्ने काममा मलाई दिइन् साथ
म पनि उच्च पारिदिन्छु उनको माथ ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…