Categories: बाल कथा

आवेगको परिणाम


दुर्गा वनवासी

एउटी गरिव, विधवा आमाले एकपटक आफ्ना छोराछोरीहरुका लागि एउटा मात्र गुडिया किनिदिएर मिलेर खेल्न भनिन् । आमा काममा गएपछि तिनीहरु त्यो खेलौनासँग खेल्न तयार भए तर छिट्टै नै लुछाचुँडी सुरु भयो।
तानातान र खोसखोसमा तिनका साथीहरुले पनि आ-आफ्ना साथीलाई साथ दिए । परिणामत: गुडियाको एउटा आँखा एउटाको हातमा आयो, एउटा कान अर्कोले लग्यो। पुच्छर चुँडिएर एउटाको हातमा परयो, खुट्टाहरु पनि अलग अलग हातमा परे । भुवा छरिएर भूईँभरि । हेर्दाहेर्दै खेलौना त कुरूप ,विभत्स र अस्तित्वहीन भयो।
आवेगमा आएर गरेको झगडाले त्यति राम्रो गुडिया नस्ट भएको देखेर तिनीहरु अत्यन्तै दुखी भए। उदास आँखाहरुले त्यो विरूप गुडियालाई हेरेर टोलाउन थाले तर निक्कै ढिलो भइसकेको थियो।

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

15 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

16 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

16 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

2 days ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

2 days ago