Categories: बाल कथा

आस्था


निरज काेइराला

“लक्ष्मी जी ! तपाईँ कता कता जानुहुन्छ ? ठुला ठुला पटका पट्काएर विश्वभर हर्ष बढाइँ गरेर स्वागत गरिरहेछन् ।” नारदले साेधे । लक्ष्मीले भनिन्, “नारद जी विश्वभर घुम्न सक्दिन । मात्र एक ठाउँ अवश्य जान्छु ।”
नारद छक्क परेर साेधे, “लाै , लक्ष्मी जी सबैभन्दा धेरै झिलिमिली बत्ती बाल्ने र सबैभन्दा ठुलाे पटका पड्काउने ठाउँमा हाे ? म तुरुन्त बुझेर आऊँ ?” लक्ष्मीले हाँसेर भनिन्, ” पर्दैन, ठुला पटका, बजारे झिलिमिली धन पैसा प्रदर्शन मलाई खुसी पार्न गरेका हाेइनन् ।” ट्वाल्ल परेर नारदले भने, “अनि, किन गरेका त ?” लक्ष्मीले हाँसेर प्रस्ट्याइन् , “त्याे त दुनियाँलाई आफू ठुलाे देखाउन र सामाजिक सञ्जालमा हालेर लाइक कमेन्ट बढाउन ।” नारद झन अलमल परेर फेरि साेधे, “उसाे भए हजुर आफैँ भन्नुस् न त कहाँ जाने ?”
लक्ष्मीले भनिन्, “पवित्र भावनाले मेराे आस्था राख्ने कहाँ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

23 hours ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

23 hours ago

श्रावण १५

  हेमराज अधिकारी श्रावणको वर्षाले धर्तीलाई हरियाली दिन्छ, तर मानिसको हृदयलाई हराभरा बनाउने काम उसकै…

24 hours ago

“गुरु पूर्णिमा”

लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…

2 days ago

गुरु

हेमराज अधिकारी सूर्यले बाहिरी संसार उज्यालो बनाउँछ, गुरुले भित्री चेतनालाई उज्यालो बनाउनुहुन्छ। जन्म दिने माता–पिताले…

2 days ago

माटोको ढिस्को

अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…

2 days ago