मचिन्द्र खत्री
प्रभात पल आयो
रमेर रवि छायो
छ गीष्म जब साथै
र शीतल हरायो।।१
कडाछ दिन तातो
लिने छ अब सातो
नदी छ जल रित्तो
न मिल्छ वन गिठ्ठो।।२
चरीछ अब प्यासो
उडान पर यात्रा
कठोर दिन आयो
छ यो अशुभ जात्रा।।३
गुराँस पनि सुक्दा
सुवास सब लुक्दा
उजाड वन बोल्यो
कछाडतिर पोल्यो।।४
पहाड पर बल्दा
र दार जब ढल्दा
बिलाप हुन थाल्यो
र बास छुन थाल्यो।।५
सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…
धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…
रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…
लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…
विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…