तृष्णा श्रेष्ठ
कक्षा :९
उत्तर बाहिनी बोडिंग स्कूल गोकर्ण , काठमाडौं
जन्म त दियौ आमा तिमी
मलाई जन्माएर गयौ।
मलाई जन्माउँदा तिमी
बेहोश भएकी थियौ।
म जन्मिएँ तर तिमी
बेहोश हुँदा हुँदै गयौ।।
यस्तो स्वार्थी संसारमा
बनाई गयौ एक्लै मलाई।
तिमी साथमा भएको भए
पाउँथे होला आमा
म तिम्रो मायाँ।।
तर माया त पाएँको छु सबैको
तैपनी तिमो जस्तो पाईन मैले ।
त्यसैले आमा मैले
आमाको माया कस्तो हुन्छ
थाहै पाईन।।
धर्ती त देखे आमा
तर तिमीलाई देखिन ।
त्यसैले म रूँदा रूँदै भन्ने गर्छु
अब त
फर्कि आउन है मेरी आमा।।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…