Categories: बाल कथा

दण्डहिनता

बालकृष्ण गजुरेल

बिराजमान गाउँका गन्य मान्य ब्यक्ति थिए । उनका प्रशंसक यत्रतत्र थिए । उनी प्रशंसाको भोका थिए । समालोचना उत्तम विधि थियो । उनी आलोचना सुन्न चाहन्न थे । केही उदण्ड ब्यक्तिहरुले उनको निकै प्रशंसा गरे । उनी वकिल लिएर जेलबाट निकाल्न पुगे । समय बित्दै गयो । जे जान्यो उही गर्छ मान्छे । अपराध गर्ने ब्याकग्राउन्ड भएकाहरु अपराध गर्दै गए ।

विराजमान बाठा थिए । ठाउँ अनुसार प्रयोग गर्थे । उनलाई एक्कासी ज्वरो आयो । समय दिएको तथा उनले कुरा नसुनिदिएको भनेर उदण्ड एउटा युवकले बिराजमानको हत्या गर्यो । तेह्र दिनको पुण्य तिथिमा एक कवि बोले, ” ठ्याक्कै एउटै भएछ । क्रान्ति भनेर अपराध गर्नेहरुले नैतिक शिक्षा हटाए । संस्कृत शिक्षा बन्द गरे । फलस्वरूप डाक्टर कुटिए । प्रोफेसर कुटिए । दण्डहीनता यथावत रहेमा तिनले कुनै दिन आफ्नै नेताको हत्या गरे कुनै अचम्म हुने वाला छैन ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

24 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

1 day ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

4 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

4 days ago