रामप्रसाद पन्थी
दर खान हिड नानी भन्नुभयाे आमाले
पुतलीझैं भए म त नयाँ जामाले ।
नयाँ जामा लाएर आमा छाेरी भएर
दर खान भनी हिड्याै चट्ट लाएर ।
हिड्दै थियाैं बाटाेमा पानी पर्याे दरर
माथिबाट पैह्राे झर्याे गर्दै हरर ।
गाडी पनि गएन हिड्नलाई गाराे भाे
मामाघर पुग्नलाई निकै साराे भाे ।
पुग्दै थियाै मामाघर झिस्मिसे त्याे साँझमा
चिप्लिएर लडें म त बाँसको गाँजमा ।
हिलै हिलाे भएछ लगाएकाे जामा नि
दर खान हिडेकाे बेहाल भयाे नि ।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…