बिनोद प्रसाद ढकाल
इनरुवा,सुनसरी
एउटा गाउमा घनश्याम, बिन्दा र राम एउटै कक्षाका साथी हुन्छन । राम र बिन्दा एकअर्कामा हराइरहेका थिए।
“बिन्दा, तिमी बिना म अधुरो छु,” रामले भन्यो।
बिन्दा मुस्कुराइन्, “म पनि, राम।”
तर समयले मोड लियो—बिन्दाको विवाह घनश्यामसँग भयो।
एकदिन बिन्दाले पुरानो कापी भेटिन् । भित्र लेखिएको थियो— “राम, तिमीलाई माया गर्छु, तर बिन्दाको खुसी तिम्रो हातमा छैन—घनश्याम।”
बिन्दा अचम्ममा परिन् , “यो के हो?”
घनश्यामले शान्त स्वरमा भन्यो, “माया कहिलेकाहीँ पाउन होइन, जोगाउन हुन्छ।”
त्यस दिन बिन्दाले बुझिन्—उनको कथामा असली प्रेमीको थियो।
लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…
अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…
आत्मराम न्यौपाने जल्ले बाँड्नुभयो प्रकाशित दियो सद्ज्ञानको चेतको जल्ले मेट्नुभयो घनान्ध मनको अज्ञान सङ्केतको जल्ले…