Categories: बाल कथा

प्रेरणा!

(भानुजयन्तीको२१०औँको अवसरमा)

सुरेशकुमार पाण्डे
दाङ घोराही

ठुलो चेप्टो ढुङ्गामाथी मस्त निन्द्रामा सुतेको युवा झसिङ्ग भएर ब्युंतिन्छ। उठेर यता उता नियाल्छ अलिपर एकजना घाँसीले घाँस काट्दै थियो। त्यो देखेर युवा भक्तलाई उसको बारेमा बुज्ने उत्सुक्ता जाग्छ! ‘ए दाइ! यतिका घाँस काटेर के गर्छौ? – भक्तले युवालाई सोध्छन्। म गरिब मान्छे यही मेरो पेसा हो। घाँसलाई बजारमा बेच्छु र जीविकोपार्जन गर्छु।

efg’ 3fF;L kfs{
bdf}nL, ! sflQs -/f;;_ M
k[YjL/fhdfu{ cGtu{t tgx’Fsf] Jof; gu/kflnsf–!@ 3fF;Ls’jfdf /x]sf] efg’3fF;L kfs{ . g]kfnL efiffsf w/f]x/ cflbslj efg’eQm cfrfo{sf] :d[ltdf lgdf{0f ul/Psf] kfs{ ko{6ssf] uGtJo:ynsf] ?kdf ljsf; eO/x]sf] 5 . t:jL/ M s[i0f Gof}kfg]
अनि एउटा कुवा खनाउदैँछु।-घाँसीले भन्यो।’ कुवा’ किन केका लागि?-भक्त आश्चार्य हुँदै सटिकमा सोधे!’ म गरिबलाई कसैले चिन्दैन। तर म मरिहाले पनि मलाई मानिसले सम्झिनेछन् र भन्नेछन यो कुवा एउटा घाँसीले खनाएको हो। मैले खनाएको कुवाले धेरैको तिर्खा मेट्ने छ-घाँसीले बडो विस्वासिलो भाव पोख्छ।’ घाँसीको त्यो कुराले युवाको मनभित्र छुन्छ। यो एउटा गरिब व्यक्तिको बिचारमा कति दुरदर्शियता छ। अनि म विद्वान भएर पनि यत्तिकुरा बुझ्न नसकेको। उसले घाँसीको त्यो बिचारलाई आफ्नो प्ररेणाको श्रोत बनाउने निर्णय गर्छन् र त्यहाँबाट आफ्नो गनतव्य तर्फ लाग्छन्। आज तिनै युवा आदि कवि भानुभक्तको नामले प्रसिद्ध छन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

8 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

8 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

2 days ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

4 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

4 days ago