मोक्ष खतिवडा
“ए रमण स्कूल जाने होइन ? म त हिँडे है !” पल्लाघरकी उसकी साथी प्रविणाले भनी। “आज शनिबार छुट्टिका दिन जान्न म त! ” रमणले फर्कायो।
“लु त्यसो भए म चैँ गएँ। बालदिवसको सन्दर्भमा कार्यक्रम हुन्छ भनेकै हो।”
रमण दिनभर मोबाइलमा खेलेर दिन बितायो।
“स्कूल जानु पर्ने, न केही लेख पढ गऱ्यो न त क्यै भनेको टेऱ्यो। साथीहरुले जस्तै केही न केहीमा सहभागी हुनु पर्ने !” रमणकी आमा गन्गनाई रहिन्।
स्कूलबाट फर्केर प्रविणा “आज त साँच्चै रमाइलो भयो नि रमण! कसैले नृत्य प्रस्तुत गरे , कसैले गीत गाए। मैले पनि गीत सुनाएँ । सबै सहभागी विद्यार्थीहरुलाई प्र.अ ज्यूले प्रोत्साहन स्वरुप एक एक कपी र डटपेन दिनु भयो।” भन्दै देखाइन्।
“मैले भनेको तिमीले पनि मानेको भए ?”
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…