फेसबुक कवि
भटभटे भटभटे आयो लाै,
भटटट गरेर सोलिङ ढुङ्गामा,
हटहट गरेर ।
नानी बसिन् अगाडि,
म त बसें पछाडि ।
ममी चालक बिचमा,
टीं टीं बाख्रा लघारी ।
उचादल्छ कहिले,
पछार्दछ कहिले ।
भटट गरी गुड्छ,
डरै लाग्छ जहिले ।
घाँस दिंदा खाँदैन
पेट्रोल नभै जाँदैन
साथी यो खटखटे
सडक नभै जाँदैन ।
दोलखा ।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…