Notice: Undefined variable: title_tag in /home/sarathib/public_html/wp-content/plugins/accelerated-mobile-pages/components/components-core.php on line 125

पुस ३, २०८१। नेपाल बालसाहित्य समाज र नेपाल प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा माघ २० देखि २४ सम्म हुने “बालपुस्तक प्रदर्शनी र उपत्यकाव्यापी स्थलगत विद्यालय स्तरीय कथालेखन प्रतियोगिता”को पोस्टर नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईज्यूबाट आज सार्वजनिक गरेर औपचारिक रूपमा कार्यक्रमको घोषणा गरियो । घोषणा कार्यक्रममा उपकुलपति एवम् बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ (विमल निभा)को पनि समुपस्थिति थियो । गत वर्ष पनि दुवै संस्थाको संयुक्त आयोजनामा यसप्रकारको प्रदर्शनी र प्रतियोगिता पहिलोपटक भएको थियो ।

सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago