Categories: कविता

“असल बच्चाहरू”


संगमानन्द गुरु
लेखनी मासिककाे सम्पादक
चुरु-राजस्थान, भारत

आमा, बुबा, शिक्षक,
भगवान अगाडि शीर झुकाउने।

मन्दिर, मस्जिद, चर्च,
गुरुद्वाराप्रति विश्वास राख्ने।

अहिंसा, प्रेम र सत्यकाे मार्गमा हिँड्ने
असत्यलाई सुन्नै नचाहने।

सबै धर्मप्रति सद्भाव राख्ने
हुरी, आँधी, वर्षाबाट नआत्तिने।

साथी, छिमेकी, सहपाठीप्रति
असल व्यवहार गर्ने।

शत्रुको नराम्रो नजरलाई
बेवास्ता गर्ने असल बच्चाहरू।

श्रोतः बाल संसार

सारथि बाल पत्रिका

Recent Posts

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

51 minutes ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

1 hour ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

1 day ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

1 day ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

2 days ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

2 days ago