सबैलाई जन्माष्टमीको शुभकामना राधे राधे
प्रतिज्ञा प्रतिज्ञा
“अघिदेखि रोइरहेको छ के भयो?”
मेनुकाले भनिन्।
“हेर्नुस् आमा जती फकाउदा पनि मान्दैन हैरान पारिसक्यो।”
पुजाले भनिन्, ” केही रहर गरेको थियो कि ? ”
मेनुकाले नातिको मनसाय बुझ्न चाहिन।
” उसलाई पनि देउरानीको छोरा जस्तै कपडा चाहियो रे ? खर्च नभएको बेला म कहाँबाट ल्याउ ”
पुजाले दुःखी हुँदै भनिन्।
अन्जना पुजा भन्दा अलि हुने खाने थिइन, त्यसैले कृष्ण जन्माष्टमीको दिन छोरालाई कृष्णको जस्तै पोसाक लगाइदिएकी थिइन यो सबै हेरिरहेकी मेनुकाले अन्जना छेउ गएर भनिन्, ” एकले अर्कोलाई आँसु दिने चाडको आसय होइन बुहारी ।”
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…