भलादमी भोला
उड उड पुतली पखेटा फिँजाइ
नाच नाच पुतली फूलमा रमाइ।
सधैं खुसी पुतली कसलाई देखेर
फूलको डाली हल्लिएन तिमले टेकेर
उड उड पुतली …………. ।
बिहानको घामले कोठा झलमल
बेला बेला कता जान्छौं हुन्छु अलमल।
खेल खेल पुतली मेरो वरिपरि
खाजा खाई पढ्न बस्छु घुम वरिपरि
उड उड पुतली …………….. ।
तिमी बास कता बस्छौं अँध्यारो भय
भेट फेरि हुन्छ हुन्न मन सारै रोयो।
उड उड पुतली पखेटा फिँजाइ
नाच नाच पुतली फूलमा रमाइ ।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…