एसईईमा ४ जिपिए ल्याएकी दिव्यानी गौतम भन्छिन्- म डाक्टर होइन असल नेता बन्छु

रुपन्देहीको सैनामैनाको श्री सनगाभा पब्लिक मा।वि बाट एसएलसीमा ४ जिपिएसहित उत्कृष्ट नतिजा ल्याउन सफल भएकी दिव्यानी गौतमले आफु राजनीतिमा लागेर असल नेता बन्ने बताएकी छन् । कानुन विषयमा अध्ययन गर्ने र आफु गर्न योग्य भएपछि राजनीति गर्ने आफ्नो लक्ष्य भएको दिव्यानीले बताएकी छन् । आफूसँग ज्ञान नहुँदा नेपाल चाहीँ अत्ति नै राम्रो समृद्ध छ भन्ने लाग्ने गरेको तर वास्तविकतामा आएपछि किताबमा पढेको जस्तो नभएकाले गर्दा आफु जस्ता युवाहरु राजनीतिमा लागेर देशलाई राम्रो बनाउने उदेश्य राखेको एक अन्तर्वातामा बताएकी छन् ।

श्रोतः दिपाक बालाको फेसबुक वालबाट

सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

19 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

19 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago