Notice: Undefined index: HQiFVE in /home/sarathib/public_html/wp-includes/class-wp-role.php on line 1

Notice: Undefined index: RMrSdU in /home/sarathib/public_html/wp-includes/class-wp-user.php on line 1

Notice: Undefined index: mZFpGE in /home/sarathib/public_html/wp-includes/class-walker-category-dropdown.php on line 1

Notice: Undefined index: Jvxkbg in /home/sarathib/public_html/wp-includes/rest-api/endpoints/class-wp-rest-posts-controller.php on line 1

Notice: Undefined index: irFvPz in /home/sarathib/public_html/wp-includes/rest-api/endpoints/class-wp-rest-revisions-controller.php on line 1

Notice: Undefined index: mcnARR in /home/sarathib/public_html/wp-includes/widgets/class-wp-widget-media-audio.php on line 1
चक्मा | सारथि बाल पत्रिका
Categories: बाल कथा

चक्मा

 

ध्रुवराज थापा ‘पुरूष’
काभ्रे, पनौती, हाल: कपन, काठमाडौँ

“मैले तिमीहरूलाई हिजो भनेकै थिए नि, म तिमीहरूलाई सर्प्राईज तरिकाले ट्रिटमा लैजान्छु भनेर !” रिसोर्टको रात्री बसाईका क्रममा दिनेशले ह्विस्कीसँग कुखुराका फिला तान्दै भन्यो ।
“त्यही त बाबाले जहिले घुमाउन लैजानु भन्दा वास्ता गर्नुहुन्नथ्यो, आजभने यो मौका पाईयो । धन्यवाद छ, बाबा हजुरलाई ।” छोराले जुस पिउँदै भन्यो ।
श्रीमतीले थपिन्, “मलाई पनि अचम्मै लागिरहेको छ ! हजुरले हामीलाई आज एक्कासी रातबस्न यहाँ किन ल्याउनु भयो भनेर, सितिमिति घुम्नडुल्न मन पराउने मान्छे त होईन हजुर, हजुरले त हामीलाई ‘चक्मा’ पो दिनुभयो !”
दिनशले अट्टाहस हास्दै भन्यो, “हाहाहाहाहाsss मैले आज तिमीहरूलाई मात्र होईन उनीहरूलाई पनि’चक्मा’ दिएँ,तिनीहरूलाई दिने पैसा यहाँ खर्च गरेँ !”
छोरीले आश्चर्य मान्दै सोधिन्, “बाबा तिनीहरू भनेको को ? अनि तिनीहरूलाई दिने पैसा…! के भन्न खोज्नु भएको मैले त केही कुरै बुझिन नि !”
दिनेशले भन्यो, “आज देउसी खेल्न आउँछौँ ५० हजार घटी हुदैन भनेर क्लबका केटाहरूले हिजै मलाई चिठ्ठी थमाएका थिए । मैले घरको मुलगेटमा ताल्चा लगाउने बेलामा गाउँमा जुठो परेकोले हामी गाउँ लागेका छौँ भनेर लेखेर टाँसिदिएको छु।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

होलीको रंग

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम बिहान नानीहरुको निकै हो-हल्ला मचियो। गल्लीमा स-साना नानीहरु होलीको रंग…

9 hours ago

लोलीपोप

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "बाबा हजुरलाई म ठूलो भएपछि कार किन्दिन्छु हस् ।" -…

10 hours ago

पर्खाइकाे फल मिठाे

होम सुवेदी बालिका निना सानैदेखि जिज्ञासु थिई। उसकाे हरेक बिहान घरकाे आँगन सफा गर्ने रुटिन…

1 day ago

“राष्ट्र हाँक्ने नेता”

ललिता ‘दोषी’ राष्ट्र हाँक्ने नेता आऊ बनाऊ अब देश हामी सबै एक भए फेरिन्छ नि…

1 day ago

“रङ्गको पर्व”

बिन्दु पौड्याल वस्ती भरतपुर -२, चितवन मन मैलो धोई पखाली रिस र राग सबै खोली…

2 days ago

अद्वैत होली

नारायण नाथ योगी इटहरी सुनसरी बाहिर कोलाहल थियो, तर मन्दिरको त्यो एकान्त कुनामा समय थामिएको…

2 days ago