Categories: बाल कथा

छोराको खोजी

अन्जु शर्मा
रातोुपुल

” बाबु! अब त आउ । यतिका बर्ष भइसक्यो ,मेरो बुढेसकालले मलाई आफैंसँग विश्वास कम हुन सिकाइरहेछ। मेरा गोडा थरथर काप्न थालिसके। अझै कति पर्खु तिमीलाई ? “वृद्ध आमाले पिढीमा बसेर गोधुली नियाल्दै पछेउराले आँसु पुछ्नु भयो ।


मैले संझाउने प्रयास गर्दै ” आमा! दाजु त अघि नै आइसक्नुभयो नि! आज पनि अलिकति बढी पिउनु भएछ , त्यसैले खाना नखाई सुत्न जानुभयो “।
” नानी ! कसरी यो मन बुझाउ ? मैले यो धमिलो कोखबाट जन्मेको हिंस्रक छोरा खोजेको हैन। देशको छोरा पो खोजेको त ,जो अहिंसा र शान्ति प्रिय जो  गौतम बुद्ध जस्तै होस।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

3 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

3 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

1 day ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

1 day ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago