शिव पुन
भेट्दा खेरि खुबै हुन्थ्यो , राम्रै कुराकानी
खुबै माया गर्थेँ मैले , उन्लाई जानीजानी
तर आज दाेबाटाेमा , पुग्यो जिन्दगानी
तर आज दाेबाटाेमा , पुग्याे जिन्दगानी।
उन्काे मेराे इच्छा थियाे , बन्ने राजारानी
कस्ता हुन्थे उन्का मेरा , साना बाबुनानी
तर आज …
तर आज …
भेट्न सक्थे हीरामाेती , चाँदी सुनखानी
मैले पनि राेज्न सक्थेँ , कस्ता छानीछानी
तर आज …
तर आज …
मैले साेच्थेँ मेरै माया , साँचो ठानीठानी
धेरै ढिलाे भएपछि , बुझे आनीबानी
तर आज…
तर आज…।
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
View Comments
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.bh/id/register-person?ref=UM6SMJM3