Categories: कविता

“पार्क घुम्न जाँदाको रमाइलो”

 


रञ्जुश्री पराजुली
अमेरिका

पार्क घुम्न जाँन रमाइलो लाग्छ
एक्लै हैन घुम्न जाने साथी सङ्ग जाने
बिदाको दिनभरी त्यता तिरै घुम्ने
थरिथरी फुलले पार्क सुन्दर देखिन्छ

झरनाको पानीमा इन्द्रधनु देखिन्छ
सबै मिलि पार्कलाई सफा राख्नु पर्छ
आफ्नो फोहर बटुलेर ढ्वाङमा फाल्नु पर्छ
पार्क घुम्न टाढादेखी मान्छेहरु आउँछन्

साना मात्र होइन ठुला पनि आउँछन्
हरियो चौरमा हरियै रुख सानाठुला हुन्छन्
रुखमुनी बस्ने मेच पनि हुन्छन्
गर्मी भए रुख मुनि बेन्चमा बस्नु पर्छ

सरर हवाआई सितल हाम्लाई बनाउँछ
पार्क भित्र चिसो पेय साथै आइस क्रीम
किन्न पाइन्छ बजारमा भन्दा पार्कमा केही महङो हुन्छ
तर पनि सबै त्यो किनेर रमाएर चाटछन्

हरियो बोट बिरुवा हाम्रा राम्रा साथी हुन्
तिनले हाम्लाई यथेस्ट चोखो सास फेर्ने हावा दिन्छ्न
हामी पनि सबै तिर बिरुवा रोपौं
यसरी नै वातावरण सुद्धा राखौं।

सारथि बाल पत्रिका

Recent Posts

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

13 minutes ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

29 minutes ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

32 minutes ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

1 day ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

1 day ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

1 day ago