सुरेशकुमार पाण्डे
दाङ घोराही १८
भाउजु तपाईँ अलिपर जानोस् !-पल्विले मीनालाई धकेल्दै भनी।’ तीजको रमझम थियो कोही नाचेका थिए कसैले दर पकाएका थिए। नानी मलाई थोरै पिउँनलाई तातो पानी चाहिएको छ!-मीनाले आफ्नो लोटा सर्काउँदै भनी।’ “टाउको दुखेर होला चुन्निले टाउको बाँधेकी थिई।” देख्नु हुँदैन हामी सबै काममा लागेका छौँ। एकछिन पछि दिन्छु अलिपर बस्नोस् !
पल्विले अलि चर्को स्वरमा हकार्दै भनी।, नानी बिर्सनुभयो कि ? धेरैवेर भयो कसैले व़ास्था नगरेपछि मिनाले सोधी।’ बिर्सेकी छैंन् मैले एकछिन पछि आफैँ दिन्छु !-ऊ फेरी चर्को स्वरमा बोली।’ “आमा! हजूरलाई कति चोटी भनेको मैले; नछुने भएकालाई बसाल्ने छुट्टै “छाउगोठ” बनाइदिनोस् !-पल्वीले आफ्नो आमालाई आदेश गरी।’ त्यो देखेर मिनाको सहनसिलताको बाँध टुट्यो। ऊ जुरूक्क उठी चुलामा गएर पानी आफैँले तताएर लगी ।’ सबैले एक अर्काको अनुहार ताकाताक गर्नथाले।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…