Categories: बाल कथा

“बिहानको घाम, जीवनको वरदान”


देवीलाल पण्डेय

बिहान बिहान चुरेतर्फ ध्यान गर्दागर्दै, पूर्वबाट उदाउँदै गरेको सूर्यको किरणले जब अनुहार छोइदिन्छ… त्यही क्षण लाग्छ — भगवान् आफैँले आशिष दिइरहनु भएको छ।
सूर्य, केवल प्रकृतिको एक तारा होइन, ऊ त साक्षात् जीवनदाताको रूप हो। उही घाम जसले अन्धकार चिरेर उज्यालो दिन्छ, त्यसले हाम्रो मनको निराशा पनि हटाउँछ।
बिहानको घाम ताप्दा शरीर तातिन्छ, तर आत्मा पनि तातिन्छ — ऊर्जा दिन्छ, सकारात्मक सोच भरिन्छ, अनि दिनभरको संघर्ष गर्न शक्ति मिल्छ।
हामी हरेक दिन सूर्य भगवानलाई नमस्कार गर्न बिर्सन्छौँ, तर ऊ त हरेक दिन बिना स्वार्थ उदाउँछन्, हामीलाई उज्यालो दिन। कत्ति महान् सेवा!
चुरेतर्फ ध्यान गरेर, प्रकृतिसँग एकाकार भएर, जब हामी घाम ताप्छौँ — त्यो क्षणमा तन मात्र होइन, मन र आत्मा पनि शुद्ध बन्छ।
हामी सबैले सक्दो बिहान सूर्य नमस्कार गरौँ, घाम तापौँ, अनि जीवनलाई सकारात्मक बनाऔँ।
सूर्य भगवानले जस्तै अरूलाई पनि उज्यालो बाँड्ने प्रयास गरौँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

5 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

5 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago