Categories: बाल कथा

“भाइरल”

निरज काेइराला
इटहरी

” छाेरी, हैन उज्यालाे नहुँदै हिँड्न लाग्याै त कता जाने हाे आज ?” शाैरभीले छाेरी डा. रश्मीलाई भनिन् । “अस्पतालबाट इमर्जेन्सी कल आयाे ।” रश्मीले भनिन् ।

“अस्पतालबाट चारदिनकाे बिदा लिएर हिजाे आएकी छाेरी आज रथयात्रा नहेरी अस्पताल ?” शाैरभीले झर्किँदै भनिन् । रश्मीले प्रष्ट्याउन खाेजिन्,” के गर्नु आमा ? डा. काे जागिर यस्तै हाे । उता भाइरलले बिरामी धेरै आएका छन् अरे ।” फेरि आमा गनगनाइन्, “काेराेना भाइरस, डेङ्गी र भाइरस ज्वराे सबै खाले बिरामी घटे । अब सहज छ भनेकी हाेइन ?”
रश्मीले जवाफ दिइन् , “हाे आमा, याे अर्कै भाइरल हाे । हिजाे धेरै दही खाएर ज्वराे निमाेनिया भएका र बाँसुरीले च्यापु घाेचेर घाउ भएका धेरै बच्चा छन् अरे।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

8 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

8 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago