Categories: बाल कथा

मिलाप

बाल दिवसको सन्दर्भमा


उमानाथ दाहाल

“ए बाबू! जोगिएर खेल्नु है आँखामा पर्छ।”
“हुन्छ” रचित पिचकारी बोकेर खुसी हुँदै बाटोतिर दौडियो। बाटामा तीन चार जना केटाहरू रङ्ग दल्दै रमाइलो गर्दै थिए।
उसले आफ्ना दौतरीसँग रङ्ग दलादल गर्दा भन्यो – आँखामा पार्नु हुँदैन है।”
रचितले नजिकै अचम्म देख्यो। झण्डै दश महिनादेखि बोलचाल बन्द भएका केटाहरू आपसमा मिलेर रङ्ग खेल्दै थिए। उनीहरूकै कारण दुबै घरका आमा बाबु बीच पनि राम्रो सम्बन्ध थिएन।
रङ्ग दल्न छोडेर तिनीहरूले गफ गरेको पनि रचितले देख्यो। ऊ दौडेर गयो र आमालाई सुनायो।
आमाले भनिन्- “यस्तो चाडबाड झगडालाई मिलापमा बदल्नैका लागि हो बाबू!”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

एआइ कथाकार

दुर्गा घिमिरे रामदीपले दिनदिनै कथा लेख्न थालेपछि साथीहरूमा एक प्रकारको कौतुहलता थपिएको थियो। गाउँको चिया…

3 hours ago

“सौन्दर्य छटा”

दलबहादुर शाही हिमाली पाखामा अमृतसरहको बग्दछ जल त्यही मिल्छन् लाखौँ कुसुम जडिबुटी औषधि फल त्यही…

3 hours ago

मौसमको चकचक

शशी अर्याल काठमाडौं मौसम सधैंजसो केही न केही चकचक गरिरहन्थ्यो । कक्षाका साथीहरूलाई कुनै न…

4 hours ago

गणित

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर आजबाट एसइइ परीक्षा सकियो हाम्रो फूर्तिनै बेग्लै । हामी गफिँदै घर…

1 day ago

“मेरो सिकाई”

केशवमान सिंह बस्नेत कपाल कोर्नुस् 'लगाउनुस् ,जुत्ता मोजा नाना तयार हुनुस् ,झोला बोक्नुस , दिदी…

1 day ago

बास

कल्पना मरासिनी ललितपुर "साँच्चै हामीहरू त कति भाग्यमानी रहेछौँ  धन्न आजसम्म यति राम्रो बाँसघारी र…

2 days ago