देबीप्रसाद थापा’मामा’
मणिपुर,भारत

निकै वर्ष अघिदेखि एउटा बाँदरको झुन्ड जङ्गलमा बस्थ्यो।
जङ्गलको रीतिथीति देखेर एकदिन त्यसमध्ये सबैभन्दा बूढा बाँदरको मन खल्लो भयो।
एउटा युवा बाँदरले प्रश्न गर्यो,”तपाईँ हाम्रा झुन्डका सबैभन्दा बुजुर्ग र ज्ञानी भएर पनि किन यस्तो निर्णय लिनु भयो?”  उसले कसैका कुरा सुनेनँ । हिँड्यो।
केही महिना पछि पुनः ऊ त्यही जङ्गलमा फर्कियो।
एउटा अर्को युवा बाँदरले उसलाई प्रश्न गर्यो, “तपाईँ त सभ्य सहरतिर पस्नु भएको होइन र ? किन फेरि यसै जङ्गलमा फर्कनु भयो ?”
बूढो बाँदरले उत्तर दियो, ” यहाँ त एउटा जातिले अर्को जातिलाई मार्छ तर वहाँ त आफ्नो जातिले आफ्नै जातिलाई मार्दो रहेछ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

13 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

13 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago