sf7df8f}F, !@ df3 M ;/:jtLsf] k"hfcr{gf eQmk'/sf] ;/:jtLv]nl:yt ;/:jtL dlGb/df ljBfsL b]jL ;/:jtLsf] k"hfcr{gfsf qmddf ;/:jtL aGbgf kf7 ub{} Pe|]i6 :s'nsf ljBfyL{ . tl:a/M gf/fo0f Gof}kfg]÷/f;;
हरि श्रेष्ठ
भीमेश्वर नपा-२ दोलखा
बालक हौँ हामी, हे सरस्वती माता।
बनाई देऊ हामीलाई,पढ्नमा ज्ञाता।।
गर्दछौं निरन्तर हामी , तिम्रै ध्यान।
तिम्रै काखमा बसि , लिन्छौं ज्ञान।।
विद्याकी देवी तिमी नै हौ माता।
तिमी नै हौ हाम्रा , जीवन दाता।।
माता सरस्वती ,तिम्रै शरणमा पर्छौ।
तिम्रै नाम हामी ,पलपलमा जप्छौँ।।
बालक छौँ हामी , धेरै नै अज्ञानी ।
बन्न सिकाइदेऊ,हामी सबलाई ज्ञानी।।
कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर,६ दोलखा गाउँको धनबहादुर सहरको धर्मेश, धनी मान्छे तर उसको बन्दव्यापारको बारेमा समाज…