कविता

गाउँमा

प्र​मोद सारंग जीव​न​को अन्तिम प्रार्थ​ना ग​रिर​हेका मान्छेह​रू गाउँ पुग्छ्न् जीव​नदेखि थाकेर अथ​वा काल कुरेर​ ब​सिर​हेका मान्छेह​रू प​नि गाउँ नै पुग्छ​न्।…

1 year ago

“बाबू-नानी”

शिव पुन पढ बाबू पढ नानी , क ख ग घ पढ ज्ञानी मान्छे बन्नलाई, अलि अघि बढ। पढ छाेरा…

1 year ago

“गाउँ देऊ”

गाउँ खाने बाल कविता पुण्यप्रसाद घिमिरे दोलखा बार्ह छोरा, तेह्र नाति, एउटा छाता, शिर माथि। भन उत्तर, के हो साथी,…

1 year ago

“नारी बिनाको घर”

सुधिर थापा छन्द :- शार्दूलबिक्रीडित नारी हाै गहना हरेक घरको आफैँ उज्यालो पनि आमाको ममता छ काख भरिलो वात्सल्य मीठो…

1 year ago

“समान व्यवहार राखौँ”

भगवतीप्रसाद शर्मा छोरी दिदी र बहिनी जननी भनेका राखे विभेद जहिल्यै रहँदैन शाखा राखौँ समान व्यवहार नहोस् नराम्रो आधा अकास…

1 year ago

“चैत्र महिना”

बिन्दु पौडेल वस्ती चितवन,भ.म.न.पा.- २ चैत्र महिनासँगै जाँच आयो घुम्दै हुन्छ ठूलो जाँच गर्नुपर्छ साहस। राम्रोसँग पढ्नु आचरणमा रहनु पालन…

1 year ago

“सानी”

सरिता पराजुली चन्द्रागिरि-१५,काठमाडाैं गड्याङ् गुडुङ् गर्दै बादल बर्साउँछ पानी खुसी हुँदै रमाउँछे धरतीकी सानी। माटाेसँग खेल्छे सधैँ माटाेमै रमाउँछे प्रेम…

1 year ago

“हराए गाैँथली”

दुर्गा पाैड्याल शंकरनगर,चितवन सुन सुन साथीहरु एउटा कुरा भन्छु गाैँथली चराकाे कथा सुनाउँ छु। अरु चरा रुखरुखमा गुँड बनाई बस्छन्…

1 year ago

“सेलरोटी”

  तुलसी पण्डित झन् पकाउदा झनै गोलो गोलो सेल रोटी पकाउनुहोस् लौन आमा सबै काम छोडी कति मिठो हुने होला…

1 year ago

“बाढी”

बिन्दु पौड्याल वस्ती स्वा स्वा गरी सुसायो भाइ सुनेर डरायो बाहिर वर्षा बर्सियो भित्र भाइ तर्सियो। आमा बाबा उठेर दायॅाबायॅा…

1 year ago