Categories: बाल कथा

एउटा साथी

हिमा आर.सी

“आज मित्रता दिवस रहेछ पहिले चिठी र फोटो साटासाट गरेर साथी बनाउने चलन थियो । चिठीमा साथीहरूले धेरै माया पोखेका हुन्थे । भावना , साहिरी थुप्रै लेखेका हुन्थे । एक हप्ता भित्र त्यसको जवाफ दिई सक्नु पर्थ्यो । नत्र साथीहरू रिसाउँथे । अहिले त रुप र धन हेरेर मात्रै साथी बनाउने गर्छन् ” दिदीले पहिले कुरालाई सम्झिदै सानीसँग आफ्नो गुनासो पोख्नु भयो ।


” सानीले भनिन् सबै उस्तै हुँदैनन् नि दिदी कसैले त मित्रता कामय राखेका हुन्छन् सबैलाई उहीँ नजरले हेर्न मिल्दैन हामीले आफैंले हो । मित्रतालाई कस्तो बनाउने भन्ने ” दिदीले सानीको कुरामा बिरोध गर्दै भन्नुभयो ।
” होइन सानी नयाँ हुँदासम्म जो कसैले पनि त मित्रता कामय राखेका हुन्छन त्यसपछि बिर्सन्छन्।  तैंले अहिलेको सन्जलको कुरा गरेकी होलिस् मलाई त सन्जालको कुनै भर लाग्दैन ।”
“ल तस्बिर हेरेर भन्नु, के मेरो साथी त्यस्तो घृणा गर्नुपर्ने देखिन्छ? ऊ त कति महान र खुला हृदयको छ, सानीले मोबाईलमा एउटा युवकको तस्बिर देखाउँदै भनिन्।
सानीको मोबाइलको तस्बिर हेरेपछि दिदीले मुसुक्क हाँस्दै आफ्नो म्यासेन्जरको इतिहासको पानाबाट एक पृष्ठ खोलेर सानीलाई दिंदै सोध्नु भयो । ” यसलाई चिन्छ्यौ ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

12 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

12 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

1 day ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago