Categories: बाल कथा

कुनैवेला


सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“ए सेतु ! भित्रबाट आगोलिएर आउ त !”- दलानमा बसेकी हरिकलीले आफ्नो सानु पाँच बर्षिय छोरालाई भनी।” आमा चिम्टा कहाँ छ ?”-सेतुले भित्रबाट सोध्यो। सुन त चिम्टा पुग्न सक्दैनस् ला यो बिडीलाई सल्काएर ल्याइदे।” हरिकलिले थपिन। दलानमा बसेर फाटेको डसना सिलाउँदै गरेकी निमाले र हरिकली लुकेर ध्रूमपान गर्थे। ” दिदी सेतुलेपनि के बिडी सल्काउला बरू आफैँ जानुन् हजुर ।”-निमाले आर्को बिडी निकालेर थमाउँदै भनी। “मलाई अगेनामा जानहुनेभए तिमीलाई भन्नै पर्दैनथ्यो। म पर सरेकाले हो क्या।”-हरिकलीले सुस्तरी भनी।” ओहो यो केटाले बिडी सल्काएको अहिले कुनै टुप्लुक्क आइपुग्छ अनि बिडी खान हराउँछ। सेतु बरू छिट्छिटै मुखले तान त बाबु बिस्तारै सल्किन्छ।”- निमाले बाहीरबाट भनी। ” हस् आन्टी।”- सेतुले सल्किएको बिडी मुखले जोड सँग तान्यो। ऊ भुँइमा गर्ल्याम्म लड्यो । “केभयो यसलाई ?”- हरिकली रूनथाली। निमा फटाफट भित्र गई एउटा लोटामा गाग्रोबाट पानी भरी र उसको टाउको भिजाउँन थाली। “आमा !”-एकछिनपछि सेतु बोल्यो र पिर्लिक्क आँखा उघार्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

16 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

16 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

16 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago