हरि कोर्काली
टिकटिक टिकटिक
टिकटिक टिकटिक
टिकटिक चल्छ घडी
घडी होइन समय हो
हिॅड्छ यसै गरी।
टिकटिक टिकटिक …..
रुक्तैन पनि,
झुक्दैन पनि
फर्किँदैन पनि
आफ्नै चालले हिंड्छ
टिकटिक पर्खंदैन पनि
अघि बढ्छ अघि बढ्छ
अघि बढ्छ हरदम
हामीलाई पनि अघि बढ्न
भनि रहन्छ हरदम।
टिकटिक टिकटिक……
शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…
मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…
उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…
बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…