फेसबुक कवि
दाेलखा
स्कुल जाने बेला भयाे, मेराे झाेला खै?
सर्ट पाइन्ट टाेपी पेटी, जूत्ता।
बा आमाका यतै छन्, मेरा कता छन्?
?
मेराे कपी कलम खै, मेरा खाजा खै ?
आधा दिन भएपछि, भाेक लाग्छ है ।
स्कुल जाने बेला भयाे, मेराे झाेला खै?
सर्ट पाइन्ट टाेपी पेटी, जूत्ता।
असरल्ल छन् सबै, वर पर छन्,
सम्हालेर राखिनछु, छरबर छन् ।
स्कुल जाने बेला भयाे, मेराे झाेला खै?
सर्ट पाइन्ट टाेपी पेटी, जूत्ता।
शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…
मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…
उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…
बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…