“दोस्रो चोर”

नन्दलालआचार्य

“म गोरे तँ काले होस् ।” अनायास दीपकले ठूलो मुख बायो ।
मेरो मनमा ढ्याङ्ग्रो बज्न थाल्यो । आफ्नोतर्फबाट हुने त्रुटिपूर्ण काम सम्झिएँ । दीपकसँग गरिएको सहकार्य खोटरहित पाएँ ।
“लेख्ने हात तेरो कुरा मेरो !” उसको अल्प वाक्यले मगज रन्थनायो ।
“प्रष्ट भन्; मेरो मन नगिजोल् ।” मैले पनि मनको ऊहापोह घोप्ट्याएँ ।
यस पटक भने खुलस्त पार्यो; “म समाजबाट साहित्यको कखरा चाेर्छु । तँ मेरो लेखनीको रानो चोर्छस् ।”

सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

5 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

6 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago