Categories: कविता

“नाचेँ रमाई”


पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा

घिन्ताङ् घिन्ताङ् ताल,चाल मिलेकाे,
गुरूमाले नाचेझैँ, नाच्न सिकेकाे।
हात बनाइ पखेटा, चरी उँडेकाे,
ओैलाहरू मिलाई, माछी पाैडेकाे।

मने जस्तै बुर्लुक्क, चाल चालेर,
अधिपछि दायाँबायाँ, खुट्टा फालेर।
घुमी घुमी कक्षामा, सबै नाचेकाे,
जीऊ पार्दै लचक, कम्मर भाँचेकाे।

दायाँबायाँ माथितल, शिर चलाई,
हातले ठ्याम्म ठ्याम्म, ताली बजाई।
तालसँगै साथीकाे, हात समाई,
आज नाच सिकियाे, रमाई रमाई।

सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

18 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

19 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

19 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

19 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

3 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

3 days ago