अन्जु शर्मा
रातोपुल
बसमा रिङ्गरोड यात्रा गरिरहेका एक युवा पुरूष सिटमा निदाएका थिए । गुडिरहेको बस भित्र उनीलाई झक्झकाउँदै एक महिला -“दाइ सिट छोड्दिनुस्न ,मलाई अलिक गाह्रो भयो” । हेर्दा लाग्थ्यो उनी दुई जीउकी हुन। निदाएका पुरूष रिसाउँदै -“म आराम गरिरहेछु छोड्दिन,तपाईं अन्त कतै बस्नुस।”
सिट नपाए पछि महिला गाडीको हुक समातेर उभिरहिन। सँगैको सिटमा बसेका बृद्धले -“नानी तिम्रो दु:ख मैले हेर्न सकिन तिमी मेरो सिटमा बस” बृद्धले सिट छोडेर उठे। नैतिक शिक्षा पढाएर फर्के कि मिस नैतिक शिक्षा के हो ? भन्ने कुरामा अन्यौल भइन।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…