Notice: Undefined index: HQiFVE in /home/sarathib/public_html/wp-includes/class-wp-role.php on line 1

Notice: Undefined index: RMrSdU in /home/sarathib/public_html/wp-includes/class-wp-user.php on line 1

Notice: Undefined index: mZFpGE in /home/sarathib/public_html/wp-includes/class-walker-category-dropdown.php on line 1

Notice: Undefined index: Jvxkbg in /home/sarathib/public_html/wp-includes/rest-api/endpoints/class-wp-rest-posts-controller.php on line 1

Notice: Undefined index: irFvPz in /home/sarathib/public_html/wp-includes/rest-api/endpoints/class-wp-rest-revisions-controller.php on line 1

Notice: Undefined index: mcnARR in /home/sarathib/public_html/wp-includes/widgets/class-wp-widget-media-audio.php on line 1
परिबन्द | सारथि बाल पत्रिका
Categories: बाल कथा

परिबन्द

 

 

पृथक प्रकृति
झापा

“आमाले भन्दा बढी बा ले ल्याङ ल्याङ गर्नुहुन्छ ससाना कुरामा ” कमलाको मुखबाट प्रायःजसो यही गुनासो सुन्न पाइन्थ्यो भेट हुँदै पिच्छे। कहिले ढोकैबाट गुनगुन आवाज शब्द नबुझीने अनि प्रश्न गर्नुपर्ने उत्तर सोही गुनासो पुनः।
नयाँ नौलो कुरा सुन्न नपाएपछि गम्भीर सोचमा पर्थेँ। चुपचाप एक अर्काको अनुहार हेराहेर गर्न बाहेक अरु विकल्प हुँदैन थियो। माध्यम फरकफरक कुनै न कुनै दु:ख समस्यासँग जुध्यै हुन्छन् मान्छे र म पनि अछुतो नभएको कारण मौन हुन्थेँ त्यसपछि पनि मौनतामा बित्यो केही समय।
अनुहारभरि छाएको अँध्यारो कालो रङ्ग सम्झिदा अहिले पनि मलाई नरमाइलो लाग्छ तर खै के गर्न सक्थेँ र सुन्न बाहेक। फेरि प्रश्न गर्दा अनि आमाले के भन्नुहुन्छ त ? आमा ” के गर्छौ बा परिवर्तन हुने होईन पुरातन सोच सहनु पर्छ ” सायद कमलालाई चित्तबुझ्दो हुँदैन थियो र मन हल्का गर्न गुनासो पोख्थिन।
एकदिन खबर आयो कमला हराइन् । चर्चाको चर्चा मलाई दोष आरोप आएको कुरा पनि सुनियो। म निर्दोष मान्छे साथीको कुरा सुन्दा कसरी दोषी हुन्छु र ? सायद परिबन्द भन्या त्यही त होला।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुशासन

जमुना कायस्थ "माया" पोखरा आफैँ अनुशासन बिहीन शिक्षिका आफ्नो घर छोडेर अर्काको समान,मान्छे चोर्नेले खै…

8 hours ago

“कियानको उद्देश्य”

रञ्जुश्री पराजुली कियानलाई धेरै साथीहरु बनाउँन  मन लाग्छ । उ  नौ बर्षको ग्यानी  केटा छ…

9 hours ago

मर्म

तुलसी पण्डित हजुरआमा निकै बेर टोलाउनु भयो, नाति आश्चर्यमा पर्यो र उसले हजुरआमालाई भन्यो। "हजुरआमा…

9 hours ago

“नारी”

मकुन्द खनाल ईनरूवा नारी मृदुल भावकी यसोधरा त्यागमा सहनशीलता कर्तव्यबोध को शिखर मणी हुन त्याग्नै…

1 day ago

“शक्ति”

माहेश्वरी भट्ट कञ्चनपुर “तिमीलाई के लाग्छ, नारी भनेको के हो?” विद्यालयको साहित्यिक गोष्ठीमा शिक्षकले सोधेको…

1 day ago

“नारी”

गणेश आत्रेय मदनपोखरा,पाल्पा आधार माया र दया क्षमाकी। आलोकिनी शान्ति कला पलाकी॥ सौर्न्दर्यमा अद्भुत कल्पनाकी।…

1 day ago