Categories: बाल कथा

प्रकृति

टीकाराम जाेशी
टीकापुर

“आहा! कति सफा देखिएकाे?” उनले खाेलातिर हेर्दै भनिन्।
म एकछिन अकमकिएँ। उनी मेराे छेउकाे सिटमा बसेर यात्रा गरिरहेकी थिइन्। उनले काेसँग कुरा गरेकाे हाेला ? मैले आफ्नाे वरिपरि नजर दाैडाएँ। बसमा तिनी बाहेक अरु कुनै महिला थिइनन्।
मैले उनले हेरिरहेकाे दिशातिर हेरेँ।
मनमती सद्यस्नाता याैवना झैँ देखिइन्।
“बाढी नआएकाे भए त याे खाेला सुन्दर हुँदैन थियो हाेला।” मैले भने।
“खाेला आफँ फाेहर कहिले हुन्छ र ?” उनले भनिन्।
“मान्छेले बिगारिरहन्छ र प्रकृतिले सपारिरहन्छ।” मैले भनेँ।
“तर अति गरे खति हुन्छ। सन्तानले पटक पटक गल्ति दाेहर्याउँदै गरेपछि आमाले सम्झाउने गर्दिनन्। गालामा पड्काउन्छिन् पनि।” उनले भनिन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

18 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

18 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

19 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago