Categories: बाल कथा

बाल मज्दुर


सुरेशकुमार पाण्डे
दाङ घोराही १८

” ए निर्मल ! तँलाई के भनेको हुँ मैले भुलिस की क्याहो ?”- बासुले सोध्यो।
” हजुरले भनेको मैले किन भुल्थेँ।”- निर्मल खिसिक्क हाँस्यो।
“खैत केटाहरू ?”-सटिकमा इसारा गर्यो।
“हजुर केटाहरू त लिएर आएको थिएँ, बाटैमा आउँदा आउँदै ठुलो साहेबले लग्यो। अब एउटा अलि सानो केटा छ।”-निर्मलले भित्रतिर हेर्दै भन्यो।
” सानु भएपनि हुन्छ तर अचेल बाल मजदुर राख्न सक्त मनाइ छ।
कसैले सोध्यो भने फसाद पर्छ। मलाई अहिले मानव अधिकार आयोगमा राखेका छन्।”- बासुले भन्यो।
“हजुरको प्रसाशन सबै सँग चिनजान छ क्यारे ! वर्ष दिन सम्म कजाएर पैसो नदिएर भगाउँदा पनि हजुरलाई समातेनन् कसैले।”-निर्मलले बासुको प्रशंसा गर्दै भन्यो।
“तँलाई के थाहा त्यो केसमा त मलाई खासै फाइदा भएन । पुलिसले खायो पैसा आधा -आधा गरम भन्दा पनि मानिन। मुर्दारले “-बासुले पान चपाएको थुक पिचिक्कै भित्तोमा थुक्दै भन्यो।
“यसलाई के गरौँ हजुरले राख्नुहुन्छ ? तलब दिनुपर्छ यसलाई यो मेरो चिनजानको केटा हो।”-निर्मलले सोध्यो। “यसलाई सम्झाइदिनु कसैले सोध्योभने अट्ठार वर्ष भन्नु। नत्र दुःख हुन्छ। गोर्खाली बहादुरले उमेर पुगेको छ भन्न लगाए। “-बासुले सम्झायो।
” हस् म सम्झाई दिन्छु।”- निर्मलले आस्वासन दियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

23 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

24 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

24 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago