Categories: बाल कथा

“माया”

अन्जु शर्मा
रातोपुल

“खाना खान छोडेर किन रोएकी?खाना सेलाइसक्यो।” सन्ती छोरीको कोठामा छिरिन। छोरी झन डाको छोडेर रून लागिन्।
“नानी किन रूएकी? उनी ८ बर्षकी छोरीलाई रूनको कारण सोध्न लागिन्। छोरी” कसैलाई नभन्ने हो भने भन्छु । घुक्कघुक्क गर्दै ओच्छ्यानमा पल्टिन।


सन्तीले सहमतिमा मुन्टो हल्लाइन छोरीले हिक्का छोड्दै भनिन् -” बाबाले धेरै दिन देखि घरमा खाना खानुभएको छैन । मात्रै काम काम भनेर हिड्नुहुन्छ । कम्सेकम आज शनिबार त हामी सँग खाना खानु पर्छ नि!”
अबोध छोरीका कुराले सन्तीका आँखा रसाए। मन कुँडियो। कसरी संझाउ बिगत केही दिन देखि च्यामेले ” तँ जस्ता छोरा पाउन नसक्ने आइमाईले छोएको खान्न भनेर ” झगडा गर्दै हिडेको कुरा।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

22 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

22 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

4 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

4 days ago