श्री पोखरेल

बिरालोले ङ्यार्र गर्यो।
कुकुर झन् के कम । ङ्वार्र गर्यो।
स्कुलको चौरमा कुकुर र बिरालो झगडा गरिरहेका थिए।
कहिले कुकुरको भुकाइ, कहिले बिरालोको कर्राहट। स्कुले बालबालिकाहरू झ्यालबाट उत्सुकतापुर्वक कुकुर र बिरालोको झगडाको दृश्य नियाली रहेका थिए।
“कुकुर र बिरालो किन झगडिरहेको होलान् ?” साथीहरू तर्फ फर्किएर सन्तोष गुनगुनायो।
“सायद दुबैले एउटै हड्डी खान खोजेकोले होला,” सृजनाले भनिन्।
गुरु कक्षामा प्रवेश गर्नासाथ सन्तोषले जुरुक्क उठेर सोध्यो- “गुरु ! कुकुर र बिरालो किन मिल्न नसकेका।” गुरुले मुस्कुराउँदै भन्नुभयो- “दुबै जनाले आफ्नो अधिकार मात्रै हेरेभने झगडा हुन्छ। जब अरूको आवश्यकता पनि बुझिन्छ, तब मेल हुन्छ।”
“हामी पनि साथीहरूसँग झगडा गर्दा सधैँ आफैँ ठिक छु भन्छौँ नि होइन त गुरु ?” सृजनाले भनिन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“सोह्र श्राद्ध”

मधुसुदन घिमिरे छाेरीकाे छाेराे ताेरीकाे साग अदुवाकाे अचार पितृकाे भाग पातकाे टपरी दूना बुहारी सीप…

17 hours ago

“समाचार”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "एउटा कुरा थाहा पाउनु भयो मम्मी ?" सानी…

17 hours ago

बानी

अन्जु चालिसे ‘रूपाञ्जली’ आरुबारी, काठमाडौँ “समाजमा धेरै विकृति फैलियो, अब बदलिनुपर्छ!” सभाहल तालीले गुञ्जियो। गान्धी…

2 days ago

“मेरो सानो कोठा”

शशि अर्याल लम्साल मेरो सानो कोठा छ काेठामा एउटा ढाेका छ ढाेकाकाे छेउमा टेबुल गर्छु…

3 days ago

बालदिवस

बलराम दंगाल रत्ननगर,चितवन हाल-अष्ट्रेलिया माया बिहानै आमासँगै हतौडा बोकेर सडकछेउ आइपुगेकी थिई। घाम चर्किँदै जाँदा…

3 days ago

“शरद्को सुन्दरता”

मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…

4 days ago