अन्जु शर्मा
रातोपुल

उ गमक्क गम्कियो।
चम्किलो सूर्य हेर्दै मुसुक्क मुस्कायो।
अनि ठमठम गरेर अगाडि बढ्यो।
रूख जताततै काटिएर गम्भीर घाइते अवस्थामा थियो । अन्तिम श्वास लिदै ” बाबु !तिमी यति धेरै खुशी भएर कता हिड्यौ ?” लौरोलाई प्रश्न गर्यो।
“बाबा! आजकाल मेरो महत्त्वमा बृद्धि भएको छ । यी मान्छेहरूको कम्जोर जीवन शैली ,प्रशोधित खानपिन र गलत विचारका कारण चाडै बृद्ध हुँदैछन्। फलस्वरूप म यिनीहरूको साहारा बनेको छु । मान्छे पछिपछि म अघिअघि।हा..हा..।” बाबु ! म बाँचे भने पो तिमी हाँस्न पाउछौ। मेरो अस्तित्वमा मान्छे धावा बोल्दै छ। ऐया!..। करर ड्याम्म।रूखले अन्तिम श्वास फेर्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 hours ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 hours ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

1 day ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

1 day ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

2 days ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

2 days ago