Categories: बाल कथा

“सचेत”


रोजिना घिमिरे

एउटा सानो गाउँमा एक जना बालक बस्थ्यो। ऊ सधैँ आफ्नो साथीहरूसँग बाख्राहरू चराउन जङ्गलमा जाने गर्दथ्यो।
एक दिन उनीहरु बाख्राहरूलाई चर्न जङ्गलमा छोडेर उन्मुक्त वातावरणमा खेल्दै थिए, अचानक उसले एउटा ठूलो र डरलाग्दो जंगली जनावर देख्यो। उसले साथीहरूलाई पनि बोलायो र त्यो जङ्गली जनावर देखायो। उनीहरू निकै आतिए। साथीहरूलाई आफ्नो बाख्राको पनि ख्याल गरिदिन अनुरोध गर्दै बालक डराएर गाउँतिर दौडेर गयो र सबैलाई खबर गर्यो।
गाउँलेहरू आएर त्यो जनावरलाई भगाए र बालकलाई धन्यवाद दिए।
त्यसपछि, बालकले सिक्यो कि सधैँ सचेत रहनु पर्छ र अरूलाई पनि सचेत गराउनु पर्छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 hours ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 hours ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

1 day ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

1 day ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

2 days ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

2 days ago