Categories: कविता

“हाम्रो घर”

नीमा छिरिङ भोटिया
जलढाका/ कालेबुङ भारत

कति सुन्दर हाम्रो घर
खरको छानो भूई माटोको
भित्ताभरी चित्र कोरेको
सबै गाईको गोबर र माटोले लिपेको


घरको अघि सानो आँगन छ
सयपत्री र मखमलीले भरेको
घरपछि सानो कोठेबारी
हरिया हरिया सागसब्जीले भरेको
हाम्रो घर सानो छ
तर सबैको प्यारो छ
सबै मिली मिली खेल्छ
सबैले एकताको संदेश छर्छ
एकतामा बल छ
यसैले त हाम्रो घर सुन्दर र शान्त छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

12 hours ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

13 hours ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

13 hours ago

बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार

सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…

13 hours ago

निधार

संजिता भट्टराई धनगढीमाई,सिरहा गाईगोठको भक्कारो सोहोर्दै गरेकी जुनेलीको कानमा कच्ची बाटोबाट गुन्जिएको ठूलो हाँसो ठोकिन…

2 days ago

“बाल दिवसको सन्देश”

कृष्ण शरण उपाध्याय बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग बच्चा हृष्ट र…

2 days ago