Categories: बाल कथा

“एकतामा विश्वास”


तोयानाथ सुबेदी

परमभक्त व्यक्तिको एकताप्रति ठूलो विश्वास थियो। एकदिन उनी शिष्यसँग अनकण्टार जङ्गलको बाटो हिड्दै थिए। हठात् ह्रिंसक जङ्गली जनावर देखा पर्यो । त्यो देखेर शिष्य डराए ,तर ती व्यक्तिलाई भने डर लागेन। शिष्यले सोधे,” हजुरलाई किन डर लाग्दैन ?” ती व्यक्तिले भन्न चाहेनन् । केवल सङ्केत मात्रै गरे। शिष्यले त्यो सङ्केत बुझेनन् र बारम्बार जिज्ञासा मात्रै राखे। गुरुले बाध्य भएर भने, ” बाबू! तिमी र ईश्वर अगाडि पछाडि भएकाले मलाई डर लाग्दैन…….।” ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

8 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

8 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

9 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

1 day ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

1 day ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago