Categories: बाल कथा

“चरित्र”

प्रतिज्ञा प्रतिज्ञा

“हेर्नुस् त बुढा रश्मी दिदीले कस्तो राम्रो ठाउँमा गएर फोटो खिच्नु भएको ?”
सरुले मोबाइल देखाउदै भनिन् उनलेे हेरेमात्र कुनै प्रक्रिया जनाएनन् सरुले फेरि भनिन्
“हामी पनि कतै घुम्न जाउन फोटो खिचौँला?”
“तिमीलाई थाहा छ त मलाई अफिसको कामले गर्दा फुर्सदै हुँदैन भनेर कुनै दिन जाउँला नि!”
उनले भने “रश्मि दिदी आज पनि जादै हुनुहुन्छ म पनि उहाँसँगै जान्छु अनि फोटो खिचेर आउँछु”
सरुले जिद्दी गर्दै भनिन्।
“सरु रश्मि दिदीको बारेमा सबैले नराम्रो भन्छन् अलि बिचार गर्” उनलेे सचेत गराउँदै भने
“तर उहाँले त राम्रै फोटो हाल्नु भएको हुन्छ” सरुले भनिन् । सरुको कुरा सुनेपछि उनलेे भने
“क्यामराले चित्र खिच्छ चरित्र होइन?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

15 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

15 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

16 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago