Categories: बाल कथा

“झाेला”


राेशन पराजुली
बरगाछी,धरान

सुन्नुस त!
“हजुरकाे सामान छुटेछ”!
गाडीवाट ओर्लन लाग्दा लाग्दै एक सज्जनले उसलाई राेके।
नभन्दै उसैकाे रहेछ।
हतारमा थिए,उनी बाेले।
कतै देखे जस्ताे ,ठम्याउन गार्हाे,
एक छिन सम्म उनी अलमल परे।
ख्याउटे देखिने शरीर आज फरक देख्दा ऊ अन्याेल भयाे।
बल्ल ठम्यायाे, बच्चामा सँगै पढ्दा ताकाकाे साथी रहेछ,
“बालसखा”!
के छ मैले त चिन्नै सकिन नि,
तिमी अकिर्ण हैनौ?
प्रतिउत्तरमा उसले भन्याे तिमी सकिर्ण हैनौ?
दुबै एकापसमा गलल हाँसे।
कत्ति बर्षमा भेट भयाे हैन हाम्राे ! एकै स्वर गुन्जियाे।
दुबै बसपार्ककाे फलैँचामा गफिदैँ बसे।
अनि आजभाेलि के गरिँदैछ छ नि त?
दुबैकाे एउटै प्रश्न आयाे।
उसले भन्याे म बच्चाहरुलाईविद्यालयमा कखरा सिँकाउँदैछु।
अनि …?
म चाहिँ विद्यार्थी आन्दाेलन देखि पार्टी मै आबद्ध छु।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

20 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

20 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

21 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago