Categories: बाल कथा

“दूरी”

बाेधराज प्याकुरेल
बाँके,खजुरा

“तिमी त समुद्रसम्म पुग्छाै हाेला ? कति टाढा छ ?” ढुङ्गाले पानीलाई साेध्याे।
“मलाई त पुग्नु छ,रुखलाई साेध ।”पानी झरनाबाट खाेलामा हामफालेर खाेलैखाेला अगाडि बढ्यो।
“समुद्र कति टाढा छ ?” ढुङ्गाले रुखलाई साेध्याे । रुखले पहाडलाई साेध्याे । पहाडले बादललाई साेध्याे।


“नजिकै छ ।” बादलकाे जवाफ सबैले सुने तर कसैलाई विश्वास लागेन । सबैले बादललाई झुटाे ठहर्याए।
रुखकाे हाँगामा बसेर तिनीहरुकाे कुरा सुनिरहेकाे चराले भन्याे,” निरन्तर हिँडिरहनेहरुका लागि कुनै ठाउँ टाढा हुँदैन भन्ने कुरा सधैं एकैठाउँमा बसिरहने तिमीहरुलाई के थाहा ?”
बाँके,खजुरा ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

6 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

6 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago