शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
“आमा मैले हेरिरहेकी छु रेखा भाउजु आएदेखि मलाई हजुरले भुल्न थाल्नु भएको छ”? चम्पाले भनिन्।
“यस्तो तिमीले किन भनेको छोरी, माने ऊ मेरो बुहारी हो तर जस्तो तिमी हौं उस्तै मेरो लागि रेखा पनि। जब तिम्रो बिवाह हुन्छ,तिम्रो श्रीमानलाई पनि छोरा मनोजलाई जत्तिकै माया दिनेछु तब उसले पनि यस्तै बोल्ने होला? छोरी म सासू जस्तो बन्न सक्दिन।
जसले हरेक दिन,हरेक काममा अब्जस सिवाय केही दिदैनन्। जस्तो मेरो लागि तिमी त्यस्तै बुहारी। कसैले मानुस्-नमानुस्,गरून्-नगरून् तर मैले नयाँ कार्यको शुरुवात अवश्य गर्नेछु।” आमाले भनिन्।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…