Categories: कविता

“नारीको महिमा”


बिन्दु पौड्याल वस्ती
भरतपुर -२, चितवन

छोरी, बुहारी, आमा
सबै नारीमै समान
छोरी घरकी गुडिया
सुख-दुःख बुझेका

बुहारी पराई घरकी
सम्पूर्ण काम सिहारी
बन्छिन् तिनै आमा
एकमा अनेक काम

साहस, दृढ संकल्प
उनैभित्र रहन्छ प्रबल
आमा बनेर जन्मदिने
सही मार्ग देखाइदिने

माया करुणाकी खानी
धैर्य र विनयकी रानी
धर्ती सबैकी आधार
प्रफुल्ल उनलाई पाएर

सृष्टि गर्ने अनेक फूल
संसार बनाउने मूल
घर मात्रै होइन उनले
देशै बनाउने मजाले

बुझेर सबले प्रतिज्ञा गरौँ
नारीको अपमान नगरौँ
नारीलाई जसले पुझ्दछ
घर, समाज, देशै बन्दछ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

10 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

10 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

1 day ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

1 day ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

3 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

3 days ago