मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

“जहिले पैसा छैन भन्नुहुन्छ। मलाई जसरी नि पचास हजार चाहियो । सबै साथीहरू ईण्डिया टुर जान लागेका छन्। म चाहिँ नजानु ?” फन्किदै जेठाले भन्यो।
“मलाई तीस हजार चाहियो। बजारमा नयाँ मोडलको मोवाइल आएको छ। सधैँ यो ट्युरे मोवाइलले साथीहरूको अगाडि लाजमर्नु पारिसक्यो।” छोरीको अर्को माग आयो।
‘बा मेरो स्कुलको फि तिर्नु पर्यो। फि नतिरे भोलिदेखि स्कुल नै नआउनु भनेको छ।” कान्छोले रुन्चे स्वरमा दुखेसो पोख्यो।
तीन सन्तान र ऋणको भकारीले थिचिएका सन्त बहादुर सन्तानको माग प्रति चुप थिए । खाटमा बसेर टाउकोमा हात राख्दै खुईय्या काडे । बिस्तरै उनको नजर सामुन्ने भित्तामा टाँगिएको तस्बिरमा पुग्यो । भित्ता रहेको उसको बाको तस्बिरले कुटिल मुस्कानमा जिस्काइरहेको थियो “बाउ भएपछि चाल पाउँछस्।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

22 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

22 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

23 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

2 days ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

2 days ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

2 days ago